बीमा Archives - Page 453 of 486 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा

शिखर इन्स्योरेन्सले २९.२३ प्रतिशत लाभांश दिने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २७.७६९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि १.४६२ प्रतिशत नगद लाभांश गरि कूल २९.२३१ प्रतिशत लाभांश दिने भएको