काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको ३९९ औं बैठकको निर्णय अनुसार भदौ १५ गतेदेखि लागुहुने गरी नेपाल लाइफ क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।