काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा किरण पौडेल नियुक्ति भएका छन् । कम्पनीको साउन २९ गते बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालकको रुपमा नियुक्ति गरेको हो । बीमा ऐन, २०७९ को दफा ४७, ४८ र ४९ तथा कम्पनीको नियमावलीको नियम २७ को व्यवस्थाको आधारमा पौडेल स्वतन्त्र संचालन