१ कार्तिक २०८३, आइतबार

बीमा

दोहोरो अंकमा बढ्यो सानिमा जिआइसीको नाफा, एकै वर्ष कमायो ३५ करोड

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको नाफा दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा कम्पनीले ३५ करोड ३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा