१ कार्तिक २०८३, आइतबार

बीमा

एलआइसी नेपालले डाक्यो साधारण सभा, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आगामी असार २३ गते २३ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेलमा हुनेछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले यो वर्ष आफ्ना