काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले नाफा साढे ५९ प्रतिशत बढाएको देखिन्छ । सोमबार प्रकाशित चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत