काठमाडौं । एनएलजी इन्स्योरेन्सले २.६३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको बिहीबार सम्पन्न १९ औँ वार्षिक साधारणसभाबाट सो लाभांश पारित गरेको हो । कम्पनीले यो वर्ष हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँको कुल २.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । सभाबाट