१ कार्तिक २०८३, आइतबार

बीमा

एशियन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, बोनस कति ?

काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को सञ्चित नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले ५.१० प्रतिशत बोनस शेयरले हुन आउने १७ करोड ३३ लाख ९१ हजार ६५२ रुपैयाँ र ०.२६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) रु ९१ लाख २५ हजार ८७६गरी कुल ५.३६८४ प्रतिशत