काठमाडौं । पछिल्लो समय नेपाली बीमा क्षेत्रले उल्लेख्य प्रगति हासिल गरेको छ । आर्थिक शिथिलताले सुस्ताएको बीमा बजारमा सकरात्मक गति देखिएको हो । बीमा कम्पनीहरूले डिजिटल सेवा विस्तार, नयाँ बीमा प्रडक्टको विकास र जनचेतना अभिवृद्धिमा जोड दिएसँगै बीमा क्षेत्रमा ग्राहकको आकर्षण बढेको हो । बीमा व्यवसायको वृद्धिदर दोहोरो अंकमा देखिएको