७ श्रावण २०८३, बिहिबार

बीमा

आज नेको इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम मौका

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अर्थात् बैशाख २१ गते अन्तिम मौका रहेको छ । कम्पनीले गत बैशाख १२ गतेदेखि २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । संस्थापक समूहको ४३ हजार ७७९.५२ र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३