काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सरकारलाई बुझाएको अनुभवका प्रमाणहरु ‘सन्देहास्पद’ भएको भन्दै समाचारहरु आएपछि हामीले ती संस्थाका जिम्मेवा व्यक्तिहरुलाई सम्पर्क गरेर वास्तविकता जान्ने कोसिस गरेका छौँ । ओझाले छोटो समयमा थुप्रै संस्थामा काम गरेको प्रमाणहरु पेश गरेपछि केही सञ्चार माध्यमहरुमा प्रश्न उठाइएको छ । यस प्रकारको बहुआयामिक