बीमा « Arthapath.com
२२ बैशाख २०८०, शुक्रबार

बीमा

हिमालयन लाइफको नामबाट बैशाख २६ गतेदेखि एकीकृत कारोबार: अध्यक्षमा अग्रवाल, सीईओमा कर्ण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नाममा एकीकृत कारोबार गर्न मिति तय भएको छ । युनियन लाइफ, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई बन्न लागेको हिमालयनको नामबाट यही बैशाख २६ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । मर्जपछि बन्ने नयाँ कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको केन्द्रीय