रेटिङले दियो सन्देश : नेपाली बीमा बजार अब ग्लोबल स्तरमा… काठमाडौं । शिखर इन्स्योरेन्स नेपाली निर्जीवन बीमा बजारमा ‘नम्बर–वान’ को ताज बोकेको कम्पनी हो । बीमा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको शिखरले ‘डबल ए माइनस’ रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालबाट उक्त क्रेडिट रेटिङ प्राप्त गर्दै शिखरले आफूलाई सबैभन्दा