काठमाडौंः ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट पर्ल स्टार केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आरओ मोडेल नेपाली बजारमा ल्याएको छ । स्वछ पिउने पानी अब सबैको जरुरी बन्दै गएको छ । केन्ट पर्ल स्टार– पारदर्शी छुट्याउन मिल्ने