काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका सिक्का तथा मेडालियन बिक्री गर्ने भएको छ । तिहार पर्वका अवसरमा सर्वसाधारणको लागि सुनको असर्फी र चाँदीका सिक्का तथा मेडालियन गर्न लागेको हो । आगामी मंगलबार (कात्तिक १३ गते) एक दिनमात्रै सुनको असर्फी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार