बजार « Arthapath.com
२३ असार २०८२, सोमबार

बजार

नेपाल माइक्रो इन्स्योरेन्सले कस्तो निकाल्यो वित्तीय विवरण ? यस्ता छन् मुख्य सूचकहरु

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको नाफामा भारी गिरावट आएको छ । कम्पनीको नाफा ८० प्रतिशत घटेको छ । कम्पनीले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले २४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो