बजार Archives - Page 10 of 386 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बजार

प्रतिताेला २००० रूपैयाँले बढ्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ। याे साता लगातार दुइ दिन घटेकाे सुनकाे मूल्य आज ताेलामा २००० रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ प्रतिताेला ३ लाख १ हजार ९०० रूपैयाँ ताेकिएकाे छ। हिजाे छापावाल सुन प्रतिताेला ९०० रूपैयाँले बढेर २ लाख