बजार « Arthapath.com
२३ असार २०८२, सोमबार

बजार

आज बजारमा कस्ताे छ तरकारी र फलफूलकाे थाेक मूल्य ?

काठमाडौं । कालिमाटि तरकारी तथा फलफूल बजार बिकास समितिका अनुसार आज बुधबारको लागि दैनिकि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरिएको छ । समितिका अनुसार आज तराई सानो गोलभेडा प्रतिकेजी ३५ रूपैयाँ, भारतीय रातो आलु प्रतिकेजी ३१ रूपैयाँ, लोकल गाजर प्रतिकेजी ३५ रूपैयाँ, लोकल बन्दा प्रतिकेजी १२.३३ रूपैयाँ, रातो मुला प्रतिकेजी