बजार « Arthapath.com
२१ माघ २०७७, बुधबार

बजार

बालुवाटार जग्गा काण्डमा मुछिएका भाटभटेनीका संचालक गुरुङ २ करोड धरौटीमा छुटे

काठमाडौं । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको प्रकरणमा मुछिएका भाटभटेनी ग्रुपका संचालक मिनबहादुर गुरुङलाई विशेष अदालतले २ करोड धरौटीमा छोडेको छ । बुधबार गुरुङसंग विशेष अदालतले २ करोड रुपैयाँ धरौटी माग गरेको छ । बालुवाटारको सरकारी ११३ रोपनी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता गर्ने क्रममा गुरुङपनि संग्लग्न रहेको आरोपमा