काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्वेसेडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छन । नायिका मनिषा कोइरालाको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताएका छन । साथै फुयाँलले नायिका मनिषा कोइरालालाई ब्रान्ड अम्बासडर नियुक्त गर्न पाउनु खुशीको बिषय भएको बताएका छन । त्यसैगरी,