बजार « Arthapath.com
२४ असार २०८२, मंगलबार

बजार

चुनौतीको चौघेरामा नागरिक लगानी कोष, होला नीतिगत व्यवस्थामा सुधार ?

काठमाडौँ । नागरिक लगानी कोषको ३५ औँ वार्षिकोत्सव मनाउँदै गर्दा नागरिक लगानी कोषसामु चुनौतीका चाङ रहेको प्रस्ट हुन्छ । संस्थामा नयाँ प्रशासकको रूपमा लघुवित्त सञ्चालनको अनुभव भएका पर्वतकुमार कार्की आएपछि संस्थाले अपेक्षित सुधारको गति लिन नसकेको सरोकारवालाहरूले बताएका छन् ।  वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री आउने भनेर निम्ता गरिएको भएपछि अर्थमन्त्री विष्णु