बजार « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

बजार

बर्षाका कारण ५० लाख युनिट विद्युत माग घट्यो, प्राधिकरणलाई दैनिक ५ करोड घाटा

काठमाडौं । भारी वर्षाका कारण विद्युत माग घटेको छ । लगातारको वर्षाका कारण एकै दिनमा ३३ लाख युनिट विद्युत माग घटेको छ ।  लगातारको वर्षाका कारण देशभरिमा आइतबार २७ हजार मेगावाटमा सीमित भएको छ । सोमबारदेखि परेको वर्षाले माग घटेर २६ हजार मेगावाट आवर, मंगलबार २५ हजार मेगावाट आवर र