काठमाडौं । प्रदेश सरकारले पुँजीगत खर्च बढाउँदै लगेको छ । केन्द्र सरकारले भन्दा प्रदेश सरकारले तुलनात्मक रुपमा पुँजीगत खर्च बढाएको हो । प्रदेश सरकारको पुँजीगत खर्चमा उल्लेख्य सुधार गर्न सफल भएका छन । अर्थमन्त्रीले हिजो संसदमा प्रश्तुत गरेको आर्थिक सर्वेक्षणमा प्रदेश सरकारको खर्चमा उल्लेख्य सुधार आएको बताएका छन । प्रदेश