काठमाडौं। आज (आईतबार) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । यसदिन छापावाला सुन प्रतितोला १ लाख ४५ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो हालसम्म कै उच्च