काठमाडौं । साेमबार पनि नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार एकैदिन ११ हजार ६०० रूपैयाँले घटेको सुनकाे मूल्य आज ताेलामा २००० रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्यउ प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा झरेको छ । आइतबार छापावाल सुनको