काठमाडौँ । नेपाली हिन्दु धर्मालम्वीहरुको महान् चार्डपर्व वडा दशैं सुरु भइसकेको छ । यो बेला अन्य समय भन्दा बढी अधिकांश ब्यक्ति नयाँ नयाँ परिकार बनाउने र परिवारसँग खुसी साट्न बेस्त हुन्छन् । अझै परिवारहरु मासुका परिवार बनाएर खाने गर्दछन् । अरु समय भन्दा दशैंको बेला प्रत्येकका घर परिवारमा मासुका थरीथरी