काठमाडौं । विश्वव्यापी घरेलु उपकरण निर्माता मिडियाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ” न्यू एरा स्मार्ट अफ लिभिङ” अभियान सुरु गरेको घोषणा गरेको छ। यो रोमाञ्चक अभियानले ग्राहकहरूलाई अपराजेय अफरहरू, लक्कीड्रहरू र क्यासब्याक प्रदान गर्दछ, जसले स्मार्ट जीवनलाई अझ पहुँचयोग्य बनाउने कम्पनीको दाबी छ । यो अभियानको हिस्साको