बजार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

बजार

लगातार पाँचौ दिन समेत सुनको मूल्य घट्यो, कतिमा हुंदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा लगातार पाँचौ दिन समेत सुनको मूल्य ओरालो लागेको हो । सुन आज मात्र ८०० रुपैयाँले घटेको छ । पछिल्ला पाँच दिनमा सुन चार हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख आठ हजार रुपैयाँ र तेजावी सुनको