काठमाडौँ । मंगलबार च्याउकाे मूल्य बढेकाे छ ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेकाे मूल्य अनुसार आज सिताके च्याउकाे मूल्य प्रतिकेजी १०० रूपैयाँले बढेकाे छ । आज सिताके च्याउ प्रतिकेजी अधिकतम १००० रूपैयाँ र न्यूनतम ८०० रूपैयाँ कायम भएकाे छ । साेमबार सिताके च्याउप्रतिकेजी अधिकतम ९०० रूपैयाँ र