२४ भदौ २०८३, बुधबार

Mutual Fund

एनआईएमबि स्टेबल फन्डको इकाईमा आवेदन दिने म्याद थप

काठमाडौं । एनआईएमबि स्टेबल फन्डको इकाईमा आवेदन दिने म्याद थपिएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडले माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईबिएल स्टेबल फण्डको इकाईका लागि आवेदन दिने म्याद थप भएको हो । अब उक्त फण्डको इकाईका लागि अब माघ १६ गतेसम्म आवेदन दिन सकिने भएको छ