काठमाडौं । आज अर्थात् भदौ १८ गते दुई म्युचुअल फण्डहरुको प्रतिफल सुरक्षित गर्ने अन्तिम मौका रहेको छ। आज कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुई फन्डहरुले प्रतिफल वितरण प्रयोजनका लागि भदौ १९ गते बुधवार बुकक्लोज गर्दैछन् । आजसम्म कायम इकाईधनीहरुले दुई