२४ भदौ २०८३, बुधबार

Mutual Fund

दुई फण्डको लाभांश तपाईको खातामा आयो ? छैन भने यसो गर्नुहोस्

काठमाडौं । कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले नगद लाभांश बैंक खातामा जम्मा गरेका छन् । दुवै फण्डले डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल खातामा पठाएका हुन् । डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेका छन् । आफ्नो डिम्याट खाता खोलेको निक्षेप