२१ कार्तिक २०८३, शनिबार

Mutual Fund

म्युचुल फन्डहरूको ‘न्याभ’मा बदलाव: नाफामा २ वटा बाहेक सबै ऋणात्मक, सेयर बजारको अस्थिरता कि नियामकीय कडाइ ?

काठमाडौं । म्युचुअल फन्डहरूको वित्तीय रिपोट निराशाजनक देखिएको छ । अधिकांश फन्डहरू थप ऋणात्मक बनेका छन् । फन्डहरूले सार्वजनिक गरेको चालु गत कात्तिक महिनामा वित्तीय विवरणले यस्तो देखिएको हो । हालसम्म ४२ वटा खुला तथा बन्दमुखी फन्डहरूले मात्रै कात्तिकको रिपोर्ट प्रकाशित गरेका छन् ।  रिपोर्टअनुसार ४० वटा फन्डहरूको नोक्सानी झन्