३ आश्विन २०८३, शनिबार

विचार

बीमा क्षेत्रको विकासमा प्राधिकरण के गर्दै छ ? अध्यक्ष ओझाका १० प्रतिबद्धता

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आफ्नो स्थापनाको ५७ औं वार्षिकोत्सव मनाएको छ । विहीबार साँझ एक औपचारिक समारोह गरेर प्राधिकरणले उत्सव मनाएको हो । प्राधिकरण नेपालको समग्र बीमा बजारको नियामक हो । सरकारले भिन्न संयन्त्रबाट सञ्चालन गर्ने स्वास्थ्य बीमा कार्यक्रम र सामाजिक सुरक्षा कोष तथा कर्मचारी सञ्चय कोषजस्ता संस्थाहरुले चलाइरहेको