विचार « Arthapath.com
१ असार २०८३, सोमबार

विचार

आलेख: कोरोनाको कहर भोग्दै पोखराको पर्यटन

वासुदेव पौडेल पोखरा, रासस ।ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्रे हिमाल पोखरामा पर्यटकलाई स्वागत गर्न आतुर छ । तर यतिखेर पोखरामा पर्यटक पटक्कै छैनन् । यहाँका वरपरका तालतलैयामा पर्यटक झुम्मिएका हुन्थे यो मौसममा । अहिले ती दृश्य पनि कतै देख्न पाइँदैन । नत लेक साइडमा बिहानीपखको हिँडाइ ९मर्निङ वाक०