९ श्रावण २०८३, शनिबार

विचार

नयाँ सभामुख र पुरानो तस्वीर

पुरुषोत्तम लम्साल मन त पुष्पकमल दाहाललाई पनि सबैले ‘प्रचण्ड’ मात्रै भनिदिए हुन्थ्यो भन्ने छ । तर विद्रोहले ‘प्रचण्ड’ र राजनीतिले पुष्पकमल स्वीकार ग¥यो । जमानाका पार्टीका ‘टेकनाम’ सङ्ग्रहालयमा भेटिने अवस्थामा छन् । विद्रोहकालीन नामको ‘चार्म’ र भय अहिले दुबै छैन । ‘प्रभाकर’को त्रास हटेर जनार्दन शर्माको लोकप्रियताको पारो बिजुली चम्केझैं