२१ कार्तिक २०८३, शनिबार

विचार

सार्वजनिक सम्पत्तीको बीमा गर्ने बहस किन गलत छ ?

काठमाडौँ । पछिल्लो तीन वर्षदेखि सिंगो अर्थतन्त्र सुस्ताएको छ । यसको असर बीमा बजारमा पनि परेको छ । जेनजी आन्दोलन पछि त मान्छेहरु नयाँ परियोजना बनाउनेतिर होइन, भएकै व्यवसाय पनि बेचेर हिँड्न अवस्था बन्दै गएको छ । यसबीच मुलुकमा वित्तीय कारोबार नै भएन। त्यसैले बीमायोग्य सम्पत्ती नै बढेन। बीमा गर्ने