अर्थ राजनीति « Arthapath.com
७ असार २०८३, आइतबार

अर्थ राजनीति

कसले छाप्छ यति धेरै पैसाको विज्ञापन ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् साढे ८४ करोड रुपैयाँ बराबरको पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च छुट्याएको छ । यो भनेको मन्त्रालय र तीनको अन्तरगत निकायको बजेट हो । संघीय सञ्चित कोषबाट भुक्तानी हुने गरी विनियोजित बजेटमा यति ठूलो विज्ञापन खर्च राखिएको छ । बजेटको कार्यगत विनियोजन सम्बन्धी