भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने भन्दै सभामुख डोलप्रसाद अर्यालले सुशासन र समृद्धिको एजेन्डाबाट सरकार पछि नहट्ने स्पष्ट पारेका छन्। काठमाडाैँ । भैरहवास्थित गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित तथा पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि सरकारले कसरत तीव्र पारेको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड