काठमाडौँ । नेपालसहित दक्षिण एसियाली मुलुकहरूले पछिल्लो दुई दशकमा आर्थिक वृद्धिको आकर्षक अङ्क त हासिल गरे, तर यो वृद्धिले भुइँतहका सर्वसाधारण र युवाहरूका लागि नयाँ रोजगारी सिर्जना गर्न सकेको छैन। विश्व बैंकले हालै सार्वजनिक गरेको ‘दक्षिण एसियाली आर्थिक परिदृश्य’ सम्बन्धी विशेष प्रतिवेदनले यस क्षेत्रको अर्थतन्त्रमा एउटा गम्भीर नीतिगत विरोधाभास र