अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन: आज उम्मेदवारी दर्ता हुँदै, यस्तो छ कार्यतालिका !

काठमाडौं । आज अर्थात असोज २३ गते मनोनयन दर्ता हुँदैछ । आगामी मंसिर ४ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको हो । उम्मेवारी दर्ता आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । सम्वन्धित उम्मेदवारहरुले मुख्य निर्वाचन अधिकृत तथा