अर्थ राजनीति « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

अर्थ राजनीति

जिससद्धारा मौजदात कोषको रकम निकासा गर्ने निर्णय

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिससको मौजदात कोषको रकम जिल्लाका विभिन्न स्थानीय तहहरुमा निकासा गर्ने निर्णय गरेको छ । सोमबार बसेको जिससको ७१ औं बोर्ड बैठकले जिल्लाका सभाबाट पारित भए अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा मौजदात कोष कार्यविधिले तोके अनुसारको योजना सञ्चालनका लागि रकम निकाशा गर्ने निर्णय गरेको