काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले सोमबार पदभार ग्रहण गरेका छन् । पदभारपछि बजेटमा रहेका तयारी नभएका र राजनीतिक दबाबमा परेको टुक्रे आयोजना कटौती गरेर एक खर्बसम्मको स्रोत जुटाउन सकिने विश्वास व्यक्त गरेका छन् । उनले आगामी छ महिनामा हुने चुनाव र पुनर्निर्माणका लागि आवश्यक बजेट समायोजन गर्न प्राथमिकता