अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

काठमाडौंमा पेट्राेल अभाव, सूरक्षा चुनौति भन्दै पेट्रोल पम्पहरू बन्द

काठमाडाैं । काठमाडौं उपत्यकामा आज पेट्रोल अभाव हुने देखिएको छ । जेनजी आन्दालनको दोस्रो दिन आज पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन सुरु भइसकेको छ । यस्तोमा सूरक्षा खतरालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका मुख्य स्थानहरूमा पेट्रोल पम्पहरू बन्द गरिएका छन् । पेट्राेल भर्न आएका ग्राहकहरू निरास भएर फर्किनु परेकाे अवस्था