अर्थ राजनीति « Arthapath.com
३ बैशाख २०८२, बुधबार

अर्थ राजनीति

रामेश्वर खनालको प्रतिवेदन कार्यान्वयनदेखि सरकारी जग्गा हस्तान्तरणसम्म, यस्ता छन् मन्त्री परिषदका निर्णय

काठमाडौं । मन्त्री परिषदको मंगलबार राती बसेको बैठकले २० निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले यस्तो जानकारी दिएका हुन् । यी निर्णयहरुमा विदेशी सहायता प्राप्त गर्ने, सेनामा बढुवा र सरुवा गर्ने, सभासम्मेलनमा भाग