काठमाडौँ । राजनीतिक दल र राजाबादीहरुले मात्रै होइन, स्वयम् प्रधानमन्त्री सुशीला कार्कीले पनि गत २३ र २४ भदौको जेनजी आन्दोलनमा विदेशीहरुको ‘षडयन्त्र’ हुनसक्ने भनिसकेकी छन् । उनले सुँघेको त्यो षडयन्त्रको गन्ध कताबाट आयो भन्नेबारेमा प्रधानमन्त्रीले केही पनि बोलेकी छैनन् । पछिल्लो समय भारतीय संस्थापनले नेपालमा हिन्दु राष्ट्र र राजसंस्था फर्काउने