समाचार « Arthapath.com
२६ असार २०८३, शुक्रबार

समाचार

प्रभु क्यापिटलले विद्यार्थीहरुलाई “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२” सञ्चालन गर्ने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले असार १ गतेबाट विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई समेटेर नेपाल मै पहिलो पटक “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२” सञ्चालन गर्ने भएको छ । विद्यार्थीहरुमा नेपालको पूँजी बजार, लगानी व्यवस्थापन एवं शेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले