समाचार « Arthapath.com
२६ असार २०८३, शुक्रबार

समाचार

महिला उद्यमीहरुबाट उद्योग मन्त्रालयमा सुझाव पेश, नीतिगत एवं प्रक्रियागत सुधार माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरुको विकास, विस्तार एवं प्रवद्र्धनका लागि हुनुपर्ने नीतिगत एवं प्रक्रियागत सुधारका सम्बन्धमा उद्योग मन्त्रालयमा लिखित सुुझाव पेश गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई बुधवार मन्त्रालयमा भेटी उक्त सुुझाव पेश गरेको हो । सातैवटा