काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ली. लहान शाखा बाट रु २५ लाख को घातक रोग दावी भुक्तानी गरेको छ । दावी भुक्तानी जेठ १३ गते जिल्ला सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाल लाई घातक रोग दावी रकम रु २५