समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, दुई दिनमा १८ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९५० रुपेयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४०